ताजा समाचार

सन्दकपुर संवाददाता इलाम, ३१ असोज  झापाको बिर्तामोडबाट इलाम भित्रिने गरेको लाइफलाइन गोल्ड नामको मिनरल वाटरको शिलबन्दी गरेको बोटलभित्र लामखुट्टे भेटिएको छ ।  सोमबार जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले नै आपूmले मिनरल वाटर खरिद गरेर खान खोज्दा बोटलभित्र लामखुट्टे फेला पारेपछि उक्त कुरा सार्वजनिक

सन्दकपुर संवाददाता फिक्कल, ३१ असोज  पूर्वी इलामको सूर्योदय नगर पालिकाको प्रथम नगर सभा सोमबार सम्पन्न भएको छ । नगरसभाले वार्षिक योजनासँगसँगै सूर्योदय नगरपालिकालाई सहयोग गर्ने र सूनपा क्षेत्रबाट उत्कृष्ट हुने ब्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ ।  नगरसभाले वार्षिक योजना तयार गरेको छ

  • कागेमेलामा ३ खेल सम्पन्न
    २०७४ कार्तिक ५ आइतबार

    सन्दकपुर संवाददाता जमुना, ३१ असोज इलामको सन्दकपूर गाउँपालिकास्थित जमूनामा जारी पुरुष नकआउट फूटबल प्रतियोतिमा सोमबार  दोस्रा चरणका ३ वटा खेल सम्पन्न भएका

  • मेतालुङ र फलाटेको जित
    २०७४ कार्तिक ५ आइतबार

    सन्दकपुर संवाददाता फाकफोकथुम, ३१ असोज इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा दिपावलीको अवसरमा जारी  खुल्ला पुरुष फूटबल प्रतियोगिताको  सोमबार भएको दोस्रो चरणका २ खेल सम्पन्न

  • फिक्कल ल्याण्डफिल्ड साइड निर्माणको ठेक्का तोडिने
    २०७४ कार्तिक ५ आइतबार

    सन्दकपुर संवाददाता इलाम,३० असोज सूर्योदय नगरपालिकामा निर्माणाधीन ल्याण्डफिल्ड साइडको ठेक्का तोडिने भएको छ । जिल्ला प्राविधिक कार्यालयअन्तर्गत २०७२ भदौमा नै सम्पन्न गर्नेगरि

  • पार्किङ शुल्कका नाममा जथाभावी रकम असुलिँदै
    २०७४ कार्तिक ५ आइतबार

     सन्दकपुर संवाददाता इलाम,३० असोज इलाम नगरपालिका कार्यालयले पार्किङ शुल्कका नाममा जथाभावी रकम उठाउने गरेको पाइएको छ । चालु आर्थिक वर्षको शुरुदेखि नगरपालिकाले

राजनीति

सन्दकपुर संवाददाता इलाम, 25 असोज : एमाले संसदीय दलका उपनेता तथा स्थाइ समिति सदस्य सुवासचन्द्र नेम्वाङले अब हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । इलाममा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा नेम्बाङले मुलुकलाई राजनीतिक स्थिरता दिन बाम गठबन्धन बनाएको बताए ।

समाज

सन्दकपुर संवाददाता इलाम, ३१ असोज  झापाको बिर्तामोडबाट इलाम भित्रिने गरेको लाइफलाइन गोल्ड नामको मिनरल वाटरको शिलबन्दी गरेको बोटलभित्र लामखुट्टे भेटिएको छ ।  सोमबार जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले नै आपूmले मिनरल वाटर खरिद गरेर खान खोज्दा बोटलभित्र लामखुट्टे फेला पारेपछि उक्त कुरा सार्वजनिक भएको हो ।  इलाम सदरमुकामको सगुन

सन्दकपुर संवाददाता इलाम, 23 असोज  एनआइसी एसिया बैङ्कले आकर्षक ‘होम लोन’को अफर ल्याएको छ । बैङ्कले यो कर्जाको अवधि २५ वर्षसम्म हुने व्यवस्था गरेको छ । ऋण लिइसकेपछि २५ वर्षसम्म व्याज र ऋण रकम संयुक्त रुपमा भुक्तानी गर्दै लैजान सकिने भएकाले ऋणीलाई मासिक भुक्तानी कम भई भार असहजता

  सन्दकपुर संवाददाता इलाम, 7 असोज  तरकारी खेती र व्यापारबाट इलाम नगरपालिका २ की विष्णुमाया खड्का क्षेत्री सन्तुष्ट हुनुहुन्छ । विष्णुमायाले व्यक्तिगत खर्चका लागि परिवारका अरु कसैको भर गर्नुपर्दैन ।  उहाँले व्यावसायिक रुपमा तरकारी खेतीका साथै तरकारी व्यापार गरेर इलामको सेरामा घडेरी किनिवरी दुई तले पक्की घरसमेत बनाइसक्नु भएको

  • सफल उद्यमी मिलनकुमारी

    भगीरथ भण्डारी इलाम, 6 असोज गरे अवस्य सफल भइन्छ भन्ने कुरालाइ प्रमाणीत गरेकि छन इलाम नगरपालिका १ साँखेजुङ्ग की मिलनकुमारी खत्रिले । प्रतिकेजि

  • खुद्रा नयाँ नोट साट्न थालियो

    सन्दकपुर संवाददाता इलाम  2 असोज: नेपाल बैंक इलामले दसैंका लागि खुद्रा नयाँ नोट आइतबारदेखि साट्न थालेको छ । प्रतिग्राहक चार हजार रुपैयाँका दरले खुद्रा

कला/साहित्य

सन्दकपुर संवाददाता इलाम, ३० असोज  इलाम नगरपालिका ९ (साविक इलाम नगरपालिका ५) भञ्ज्याङका राजेश चाम्लिङ राईले आप्mनो दोस्रो एल्बमस्वरुप अभ्यर्थना लिएर बजारमा आएका छन् । केहीसमय अघि नै बिमोचन गरेर सार्वजनिक गरिएको अभ्यर्थनामा राजेशले चारवटा गीत समावेश गरेका छन् । आप्mनो नामका गायक अरुपनि भएपछि नामका अगाडि बी एण्ड

विचार

कस्तो ठाउँमा घर बनाएको छ ?

धर्म भण्डारी यो त्रेतायुगको प्रसङ्ग हो । रामलाई बनबासको राज्य मिलेको थियो । कैकेइले रामलाई बनबास र भरतलाई अयोध्याको राज्य मागेकी थिइन् । त्यसैले बनबास जान राम तयार भए । आफ्नो पति बनबास जान लागेको सुनेपछि

सक्षम काङ्ग्रेस बनाउन लागी पर्नेछु ः खड्का

सत्तारुढ दल नेपाली काङ्ग्रेसको १३औं महाधिवेशन सन्निकट छ । आगामी भाद्र १७ गते नगर वडा र गाउ“ कार्य  समितिको अधिवेशन हुदैछ । क्षेत्रीय अधिवेशन २२ गते र २५ गते जिल्ला अधिवेशन गर्ने उक्त पार्टीको योजना

इलाममा जति दर्शकको माया अन्त छैन

इलाममा जारी अन्तराष्ट्रिय टुवोर्ग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुने भएको छ । फाइनल खेलमा त्रिभुवन आर्मी र थ्रिस्टार क्लब ललितपुर बिच भिडन्त हुने छ । यसै सन्दर्भमा रहेर सन्दकपुर दैनिकका सहकर्मी टीका

कृषि

भगीरथ भण्डारी इलाम, 5 असोज : मुख्य नगदेबालीको रुपमा खेति गरिँदै आएको अदुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । वर्खा समय पछि मौसम खुलेसँगै अदुवा मर्नथालेको किसानको भनाइछ । अदुवा खेतीमा लगानी गर्ने भन्दै विभिन्न कार्यक्रम बोकेर हिँडेपनि किसानका समस्या समाधान हुन सकेकेको किसानको गुनासो छ । अन्य

खेलकुद

सन्दकपुर संवाददाता जमुना, ३१ असोज इलामको सन्दकपूर गाउँपालिकास्थित जमूनामा जारी पुरुष नकआउट फूटबल प्रतियोतिमा सोमबार  दोस्रा चरणका ३ वटा खेल सम्पन्न भएका छन् । खेलमा प्याङ साहारा क्लब प्याङले सन्दकपूर स्पोर्टिङ क्लब माबूले ४(० ले पाखा लगाउँदै सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ । सोमबारै भएको दोस्रो खेलमा

  • मेतालुङ र फलाटेको जित

    सन्दकपुर संवाददाता फाकफोकथुम, ३१ असोज इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा दिपावलीको अवसरमा जारी  खुल्ला पुरुष फूटबल प्रतियोगिताको  सोमबार भएको दोस्रो चरणका २ खेल सम्पन्न

  • जमुनामा चार टीम विजयी

    सन्दकपुर संवाददाता जमुना, २६ असोज  जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्दै आएको कागे मेलाको अवसरमा खेलाइँने फुटबल प्रतियोगिता यसपाली पनि मङ्गलबार

अन्तुडाडामा सूर्योदय हेर्नेको भीड

सन्दकपुर संवाददाता श्रीअन्तु, ९ कात्तिक : बर्षाद् सकिएर सुख्खा मौसम सुरु भएसँगसँगै श्रीअन्तु र समाल्बुङ गाविसमा अवस्थित अन्तुडाँडाबाट सूर्योदय हेर्न आउने पर्यटकको भीड बढ्न थालेको छ । बितेको दशैँ सकिए लगत्तै घाम लाग्ने र आकाश खुलेपछि

सन्दकपुर संवाददाता इलाम, २६ भदौ : पर्यटन विकास तथा बिस्तारका लागि बर्षेनी लगानी वृद्धि गरेपनि जिल्लामा पर्यटक आगमनमा भने कमी देखिएको छ ।  जोरकलसस्थित पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२÷०७३ मा इलाम भित्रिने पर्यटकको सङ्ख्यामा कमी देखिएको हो । अघिल्लो

फेसबुक

विनिमय दर

जनमत

Loading...